अफगानिस्तानमा अस्ट्रेलियाली सैनिकको ज्यादति !

अस्ट्रेलियाली सैनिकले अफगानिस्तानमा अवैधानिक रुपमा ३९ नागरिकको हत्या गरेको प्रमाण भेटिएको एउटा सैन्य अनुसन्धानले जनाएको छ । अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले आफ्ना सैनिकहरूले अफगान युद्धका बेला गरेका दुव्र्यवहारहरूबारे चार वर्ष लगाएर गरेको छानबिनको प्रतिवेदनमा यस्तो तथ्य फेला परेको हो । सन् २ हजार ९ देखि २ हजार १३ सम्म ‘बन्दी, किसान वा गैरसैनिक सर्वसाधारण’को हत्याका … Continue reading अफगानिस्तानमा अस्ट्रेलियाली सैनिकको ज्यादति !